रवि लामिछानेको दोहोरो पासपोर्टसम्बन्धी मुद्दा पेशीमा चढ्यो

  • कालिका खवर
  • सोमवार, माघ १९, २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानीसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेशीमा चढेको छ ।

    युवराज सफलले दायर गरेको रिट आज न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको हो ।

    रिट पेशीको १२ नम्बरमा तोकिएको छ । लामिछानेविरुद्ध मुद्दा नचलाउने तत्कालीन महान्यायाधिवक्ता दीनमणि पोखरेलको निर्णय कानूनविपरीत रहेको रिटमा दावी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar