रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन २२, २०८२
  • रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने, दोस्रो स्थानमा रहेका लीलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् ।

    यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो । अब गणना गर्न ३ हजार ३६५ मत गणना गर्न बाँकी छ । प्रचण्ड भने ५ हजार ४६० मतले अगाडि रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar