रेशम चौधरीको नयाँ पार्टी नाउपाने, चुनाव चिन्ह जाँतो

  • कालिका खवर
  • बिहिबार, कार्तिक १३, २०८२
  • काठमाडौं, १३ कात्तिक । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । चौधरी बिहीबार आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् ।

    नागरिक उन्मुक्ति पार्टी, नेपाल (नाउपाने) नाम प्रस्ताव गरेका चौधरीले ४५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका छन् । चुनाव चिन्ह भने जाँतो प्रस्ताव गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar