राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान, अब बैठक सिंहदरबारमा

  • कालिका खवर
  • सोमवार, पुस २८, २०८२
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार आगामी माघ ४ गतेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

    उक्त दिन बिहान ११ बजे अधिवेशन संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभा बैठक बस्नेछ । यसअघि बानेश्वरस्थित संसद भवनमा राष्ट्रिय सभा बैठक बस्ने गरेकामा जेनजी आन्दोलनका क्रममा जलाइएपछि सिंहदरबारमा बैठक बस्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar