राष्ट्रपतिद्वारा अर्को पनि अध्यादेश जारी

  • कालिका खवर
  • आइतवार, बैशाख २०, २०८३
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को पनि अध्यादेश जारी गरेका छन् ।

    राष्ट्रपति पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन् ।

    राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar