पूर्वगृहमन्त्री लेखकको स्थानहद फुकुवा

  • कालिका खवर
  • बिहिबार, पुस १७, २०८२
  • काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकमाथि स्थानहद लगाएको थियो ।

    लेखकले सोमबार र बुधबार बयान दिएसँगै आज स्थान हद फुकुवा गरिएको हो । आयोगले असोज १२ गते उपत्यका छाड्न नपाउनेगरि स्थान हद तोकेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar