पतिका लागि झापा पुगेर मत माग्दै बालेनकी पत्नी

  • कालिका खवर
  • सोमवार, माघ १२, २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन साहकी पत्नी सविना काफ्लेले झापामा घरदैलो सुरू गरेकी छिन् ।

    उनले पति बालेनका लागि मत माग्दै घरदैलो सुरू गरेकी हुन् । बालेन भने पश्चिमतिर लागेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar