फेरि पक्राउ परे दुर्गा प्रसाईं

  • कालिका खवर
  • सोमवार, अशोज १२, २०८३
  • काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान प्रसाईंलाई पक्राउ गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको हो ।

    जेनजी शहीद रसिक खतिवडाकी आमा रचनमाथि उनले ‘छोराको लाससँग सांसद पद साटेको’ भनेर टिप्पणी गरेका थिए । यो विषय उठाउँदै खतिवडा संसदमै रोएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar