पाथिभरा माताको दर्शन गर्दै हेर्नुहोस आजको राशिफल

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २८, २०८२
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज नयाँ काम शुरू गर्न उत्साह बढ्नेछ। पारिवारिक सहयोग मिल्नेछ। आर्थिक पक्ष मध्यम रहला। यात्रामा सावधानी अपनाउनुहोस्।

    वृष (इ, उ, ए, ओ, वा, वि, vu, वे, वो)
    धनलाभको अवसर देखा पर्न सक्छ। रोकिएका काम अघि बढ्नेछन्। मनमा शान्ति र सकारात्मकता छाउनेछ। स्वास्थ्य सामान्य रहला।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    मिहिनेत अनुरूप फल पाइनेछ। व्यापार–व्यवसायमा लाभदायी खबर आउन सक्छ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    परिवारमा खुसीयाली छाउनेछ। मनमा नयाँ योजना पलाउन सक्छ तर निर्णयमा ढिलाइ नगर्नुहोला। खर्च बढ्न सक्छ, बचतमा ध्यान दिनु आवश्यक छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    सामाजिक कार्यमा प्रशंसा पाउनुहुनेछ। अध्ययन–अध्यापनमा प्रगति हुनेछ। नयाँ जिम्मेवारी थपिन सक्छ। शारीरिक थकान अनुभव हुन सक्छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। साझेदारीमा काम गर्दा फाइदा हुनेछ। प्रेम तथा पारिवारिक सम्बन्धमा समझदारी बढ्नेछ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    योजनाबद्ध रूपमा अघि बढ्दा सफलता मिल्नेछ। आर्थिक लेनदेनमा सावधानी आवश्यक छ। साथीभाईसँग मनमुटाव हुन सक्छ, बोलचालमा संयम अपनाउनुहोस्।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज कोठाभित्रका काम तथा पुराना कार्यहरू पूरा गर्न राम्रो दिन। सम्बन्धमा भावनात्मक निकटता बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

    धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
    विदेश सम्बन्धी काममा प्रगति हुन सक्छ। जागिरमा प्रसंशा वा जिम्मेवारी बढ्ने संकेत। आर्थिक स्थिति मजबुत बन्दै जानेछ।
    मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
    घर–परिवारमा शुभकार्यको चर्चा चल्न सक्छ। व्यापारमा मध्यम लाभ। काममा ढिलाइ भए पनि अन्ततः राम्रो परिणाम मिल्नेछ। स्वास्थ्य ख्याल राख्नुहोस्।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज निर्णय क्षमता बढ्नेछ। पार्टनरसँग समय बिताउँदा सम्बन्ध अझ मजबुत हुनेछ। खर्च बढी हुनसक्छ, आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
    आज मनशान्ति अनुभूति हुनेछ। कला, साहित्य तथा सृजनात्मक क्षेत्रमा रुचि बढ्नेछ। आर्थिक पक्ष राम्रो रहनेछ। नयाँ काममा लगानी फाइदाजनक हुने सम्भावना छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar