काभ्रे बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ २९, २०८३
  • काठमाडौं । काभ्रेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा १६ जना घाइते भएको छ ।

    बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको थियो ।

    घाइतेको धुलिखेल अस्पतालमा उपचार भएको छ । केहीको अवस्था गम्भीर छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar