पार्टीको नियमित महाधिवेशन गर्न गगन थापाको प्रस्ताव

  • कालिका खवर
  • बिहिबार, अशोज २३, २०८२
  • काठमाडौं, २३ असोज । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको नियमित महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उनले नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन्। ‘नियमित महाधिवेशनमै जानुपर्छ भनेर महामन्त्री ज्यूले भन्नुभयो’ नेता शशांक कोइरालाले भने।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar