प्रधानन्यायाधीशमा मनोज शर्मा सर्वसम्मत अनुमोदन

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ ५, २०८३
  • काठमाडौँ : प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सर्वसम्मत अनुमोदन भएका छन्। आज (मंगलबार) संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो।

    अनुमोदन भएपछि अब उनको नाम राष्ट्रपति समक्ष सिफारिस हुनेछ। मंगलबार बिहानबाट बसेको समितिको बैठकले एकैदिन १६ वटा उजुरीमाथि छलफल, उजुरीकर्तासँग छलफल र प्रस्तावित प्रधानन्यायाधीशमाथि पनि छलफल गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar