प्रधानमन्त्रीको प्रेस संयोजकमा राम रावल नियुक्त

  • कालिका खवर
  • बुधबार, अशोज २९, २०८२
  • काठमाडौं, २९ असोज । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन् ।

    रावल प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा नियुक्त भएको प्रधानमन्त्री सचिवालयले जनाएको हो ।

    रावल २०६० सालदेखि पत्रकारितामा सक्रिय छन् । रावलले त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar