प्रधानमन्त्री कार्कीविरूद्ध अदालतको अवहेलना मुद्दा दायर

  • कालिका खवर
  • सोमवार, मंसिर १, २०८२
  • काठमाडौं, १ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीविरूद्ध अदालतको अवहेलनाको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ ।

    राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै कार्कीविरूद्व रिट दायर भएको हो । रिटको मुद्दाको पेसी मंसिर ७ गतेका लागि तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar