निफ्राले घोषणा गर्यो लाभांश, यो वर्ष कति दिने भयो ?

  • कालिका खवर
  • शुक्रबार, भदौ २०, २०८२
  • काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई झन्डै साढे प्रतिशत लाभांश दिने भएको छ ।

    भदौ १९ गते बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    अब प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चत बैंकको आगामी वार्षिक साधारण सभाले गर्नेछ । त्यसपछि लाभांश वितरण हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar