निकोलस भुसालसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लियो

  • कालिका खवर
  • बिहिबार, अशोज २३, २०८२
  • काठमाडौँ : निकोलस भुसालसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार बिहान काठमाडौंको माइतीघरबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

    उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले परिसरमा राखिएको छ। जेनजी पुस्ताका अगुवाहरूले बिहीबार गर्ने भनिएको प्रदर्शनलाई धमाधम फिर्ता लिएका थिए। प्रदर्शन फिर्ता लिए पनि भुसाल प्रदर्शनमा उत्रिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनले जेनजी आन्दोलनले आफ्ना मागहरू पूरा नगरेको बताउँदै आएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar