नीति तथा कार्यक्रम पारित भएलगत्तै प्रधानमन्त्री बालेनले अर्थमन्त्री वाग्लेसँग गरे भेट

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १, २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई डाकेका छन् । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट पारित भएलगत्तै प्रधानमन्त्रीले अर्थमन्त्री वाग्लेलाई बोलाएर आज (शुक्रबार) भेट गरेका हुन् ।

    उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले नै दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar