नेपालमै पहिलो पटक ड्रोन फोटो प्रदर्शनी

  • कालिका खवर
  • शुक्रबार, पुस ११, २०८२
  • काठमाडौं । नेपालमै पहिलोपटक ड्रोन प्रविधिबाट खिचिएका तस्वीरहरूको विशेष फोटो प्रदर्शनी शुक्रबारदेखि नेपाल पर्यटन बोर्डमा सुरु भएको छ।

    तीन दिनसम्म चल्ने उक्त प्रदर्शनी फोटो पत्रकार नविनबाबु गुरुङको एकल ड्रोन फोटो प्रदर्शनी हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar