नेकपाको महाधिवेशन मंसिर ११–१५ मा गर्न प्रस्ताव

  • कालिका खवर
  • सोमवार, बैशाख १४, २०८३
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवशेन आगामी मंसिरमा गर्ने प्रस्ताव गरिएको छ ।  सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा मंसिरमा महाधिवेशन गर्ने कार्यातालिका प्रस्ताव भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar