नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट चुनाव लड्ने

  • कालिका खवर
  • शनिबार, माघ ३, २०८२
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन् ।

    श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर सर्लाही–३ बाट चुनाव लड्ने उनको सचिवालय जनाएको छ । श्रेष्ठ यसअघि गोरखा–२ बाट चुनाव लड्दै आइरहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar