माछापुच्छ्रे बैंकका स्वतन्त्र सञ्चालक पेशल राज पोखरेलले राजीनामा दिए

  • कालिका खवर
  • बिहिबार, कार्तिक २०, २०८२
  • काठमाडौं । माछापुच्छ्रे बैंकका स्वतन्त्र सञ्चालक पेशल राज पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। कात्तिक १९ गते बसेको बैंकको ५४२औं सञ्चालक समितिको बैठकले पोखरेलको राजीनामा स्वीकृत गरेको हो।

    डेढ वर्षअघि नियुक्त भएका पोखरेल, कार्यकाल पूरा नहुँदै बैंकबाट अलग भएका हुन्। बैंकले यस विषयमा थप विवरण सार्वजनिक गरेको छैन।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar