काठमाडौँ ५ बाट ईश्वर पोखरेल चुनाव लड्ने

  • कालिका खवर
  • सोमवार, माघ ५, २०८२
  • काठमाडौँ : नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भएका छन्।

    उनको टिकट सोमबार टुंगो लागेको एमाले स्रोतलेले जानकारी दिएको छ ।

    नेता पोखरेलले सबैसँगको सल्लाहमा आफू उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar