काँग्रेस विशेष महाधिवेशन : आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय

  • कालिका खवर
  • सोमवार, पुस २८, २०८२
  • काठमाडौं । नेपाली काँग्रेसको जारी विशेष महाधिवेशनले आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।

    भृकुटीमण्डपमा जारी बन्दसत्रमा गठबन्धन नगर्ने प्रस्ताव ध्वनि मतले पारित भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar