हिरासतमा रहेका पूर्वमन्त्री खड्का अस्पताल भर्ना

  • कालिका खवर
  • सोमवार, चैत्र १६, २०८२
  • काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेर हिरासतमा रहेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो ।

    उनलाई के समस्या देखिएको भन्ने बारेमा भने खुलाइएको छैन । खड्कालाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar