रास्वपाले तोक्यो सांसद र मन्त्रीहरूको लेवी

  • कालिका खवर
  • बिहिबार, बैशाख ३, २०८३
  • काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीले सांसद र मन्त्रीहरूको लेवी तोकेको छ। आज बसेको संसदीय दलको बैठकले लेवी तोकेको हो ।

    सांसदहरूका लागि १६ हजार ५०० रुपैयाँ र मन्त्रीको लागि १८ हजार रुपैयाँ लेवी तोकिएको छ । यसैगरी, मन्त्रीहरूको स्वकीय र सांसदको पनि स्वकीय राख्न पाउने अवस्था आएमा २ हजार लेवी तोक्ने निर्णय भएको हो

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar