गोरखा जाँदै गरेको रात्रिबस दुर्घटना, १५ जना घाइते

  • कालिका खवर
  • मङ्लबार, भदौ १७, २०८२
  • काठमाडौं । काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ ।

    गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका-३ स्थित तान्द्राङमा मंगलबार बिहान दुर्घटना भएको हो ।

    दुर्घटनामा कम्तीमा १५ जना घाइते भएको स्थानीयले बताएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar