गगन-विश्वलाई संस्थापन पक्षको काउन्टर, युवा र जिल्ला सभापतिको भेला बोलाउने

  • कालिका खवर
  • बिहिबार, पुस २४, २०८२
  • काठमाडौं । नेपाली काँग्रेसमा विशेष महाधिवेशन आह्वानपछि विवाद चरम उत्कर्षमा पुगेको छ ।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेसँगै संस्थापन पक्षले काउन्टर दिन युवा र जिल्ला सभापतिको भेला बोलाउने तयारी गरेको छ ।

    संस्थापन पक्षले पुस २७ युवा र २८ गते जिल्ला सभापतिको भेला बोलाउने तयारी गरेको हो।

    विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गतैकै लागि काठमाडौँको भृकुटीमण्डमा विशेष महाधिवेशन आह्वान गेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar