एनपीएल : पोखराविरुद्ध काठमाडौंले पहिले ब्याटिङ गर्दै

  • कालिका खवर
  • बिहिबार, मंसिर १८, २०८२
  • काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले पहिले व्याटिङ गर्ने भएको छ । काठमाडौंले टस हारेर पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ गर्ने भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar