एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

  • कालिका खवर
  • आइतवार, कार्तिक २, २०८२
  • काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।‘जेनजी’ आन्दोलनका कारण सत्ताच्युत भएपछि सार्वजनिक रुपमा आफ्नो धारणा राख्न लागेका ओलीले दिउँसो १ बजे ललितपुरको रामबाग महलमा पत्रकारहरुलाई सम्बोधन गर्नेछन् ।

    एमाले केन्द्रीय कमिटीको बैठकसमेत सोही स्थानमा बसेको थियो । पत्रकार सम्मेलनलाई उनको राजनीतिक पुनरागमनको महत्वपूर्ण कडीका रुपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar