दुस्साहस आत्मघाती हुने भएकोले त्याग्नु पर्दछ : अर्याल

  • कालिका खवर
  • शनिबार, बैशाख १९, २०८३
  • काठमाडौँ : पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले साहस के हो र दुस्साहस के हो भन्ने छुट्याउनुपर्ने बताएका छन् । बालेन शाह सरकार लक्षित गरेर उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेखेका हुन् । अर्यालले प्रधानमन्त्री शाहको कामकारबाहीलाई लक्षित गर्दै देशमा विधिको शासनसहितको समन्यायिक सन्तुलन कायम रहनुपर्ने बताए ।

    ‘साहस के हो ? दुस्साहस के हो ? छुट्टयाउनु पर्दछ । दुस्साहस आत्मघाती हुने भएकोले त्याग्नु पर्दछ । देशमा विधिको शासन सहितको समन्यायिक सन्तुलन कायम रहोस् । मुलुक, मानवता र संविधानमा थप क्षति नपुगोस्,’अर्यालले लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar