दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेश गर्न सर्वोच्चको आदेश

  • कालिका खवर
  • बुधबार, जेष्ठ ६, २०८३
  • काठमाडौं । मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्रमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    प्रसाईंले दायर गरेको बन्दी प्रत्येक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले बाटाको म्याद बाहेक २४ घण्टाभित्रमा लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

    यस्तै आगामी पेसीमा महान्यायाधिवक्ता कार्यालयका वकिल मार्फत प्रसाईंमाथिको अनुसन्धानको फाइल पेश गर्न पनि सर्वोच्चको आदेश छ।

    प्रसाईँलाई केही दिनअघि प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar