दोस्रो सिजनको एनपीएलमा आशिफको पहिलो अर्धशतक

  • कालिका खवर
  • सोमवार, मंसिर १, २०८२
  • काठमाडौं, १ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुरको बोल्ट्सका ओपनर आशिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

    सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा आशिफले ६ चौका र एक छक्काको सहायतामा ३७ बलमा काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक पूरा गरेका हुन् । टस हारेर जनकपुरले पहिला ब्याटिङ गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar