देशभर खस्यो साढे ८ लाखभन्दा बढी मत

  • कालिका खवर
  • बिहिबार, फाल्गुन २१, २०८२
  • काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहिलेसम्म ८ लाख ५० हजार बढीले मतदान गरेका छन् । निर्वाचन आयोग स्रोतका अनुसार बिहान ९ बजेसम्म ८ लाख ५० हजारले मतदान गरेका हुन् ।

    आयोगले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar