अर्थ बजार

राइनास नगरपालिकाका करार कर्मचारी नागरिक पेन्सन योजनामा आबद्ध हुने

काठमाडौं। नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालनसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सोमबार...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा नागरिक एपबाटै अनलाइनमार्फत बैंक खाता खोल्न सकिने नयाँ सुविधा सार्वजनिक गरेको...

नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। गत साता सुधारको लयमा...

सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुन र चाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ। महासंघका अनुसार सोमबार छापावाल...

वर्षायाममा विद्युत् खपत बढाउन ५% छुटपछि मात्र VAT लागू गर्नुपर्ने मल्लको प्रस्ताव

विद्युत् उपभोगमा ५% VAT सम्बन्धी निर्णयमा पुनर्विचार गर्न राजेन्द्र मल्लको सुझाव काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौं । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘राइजिङ स्टार ...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला...

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

सुदूरपश्चिम। बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम उल्लङ्घनकर्ताबाट रु १२ लाख ९८ हजार राजस्व सङ्कलन गरेको...

नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत बैंक खाता खोल्न सकिने नयाँ सेवा सार्वजनिक...

नेपाल आउँदै दिपल निभो क्यु०५, गोल्ड ए डिजाइन अवार्ड विजेता इलेक्ट्रिक एसयुभी

काठमाडौं । नेपालका लागि इन्टेलिजेन्ट तथा लक्जरी इलेक्ट्रिक गाडी ब्रान्ड दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नयाँ इलेक्ट्रिक एसयुभी दिपल...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar