बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १, २०८३
  • मकवानपुर ।  बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।

    उनले बागमती प्रदेश मन्त्रीपरिषदबाट सिफारिस बमोजिम आज राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

    प्रदेशसभाको हिँउदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते एवं २०८३ साल वैशाख ६ गते बैठक भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar