जेनजीहरुले विरोध प्रदर्शन गर्ने भएपछि माइतीघर क्षेत्रमा सुरक्षाकर्मी तैनाथ

काठमाडौं । जेनजी अगुवा मिराज ढुंगाना समूहले सोमबारबाट सुरु गर्न लागेको विरोध प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौंको माइतीघर क्षेत्रमा सुरक्षाकर्मीहरु...

कांग्रेस सभापतिमा प्रतिस्पर्धा गर्ने गगन थापाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायको संयुक्त बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोग, सुरक्षा निकाय...

राप्ती नदीको सिधनियाघाटमा दुई लेनको निर्माणाधीन पक्की पुल

बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ स्थित राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन दुई लेनको पक्की पुल । पुरानो पुल...

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग...

नाइजेरियामा अपहरण गरिएका थप १३० बालबालिका रिहा

नाइजर ।  देशको मध्य नाइजर राज्यको क्याथोलिक बोर्डिङ स्कूलबाट अपहरण गरिएका बाँकी १३० बालबालिकाको रिहा भएको नाइजेरियाली अधिकारीहरूले बताएका छन्। देशको सबैभन्दा...

सिन्धुलीमा घरको भान्सामा आगो लाग्दा बुहारीको मृत्यु, ससुरा घाइते

रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटमा पेट्रोलबाट सल्किएको आगलागीमा एक महिलाको घटनास्थलमै ज्यान गएको छ भने एक पुरुष गम्भीर...

मुक्तिनाथ कृषि कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी...

मधेसको सभामुखमा रामअशिष यादव विजयी

काठमाडौँ । मधेस प्रदेशसभाको सभामुखमा रामअशिष यादव विजयी भएका छन् । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार निर्वाचन...

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौं विस्थापित

फोनोम पेन : कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको मृत्यु भएको छ । यो विवादको १५औँ...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar