अमेरिकामा ट्रम्पविरूद्ध ८० लाख मानिस सडकमा

  • कालिका खवर
  • आइतवार, चैत्र १५, २०८२
  • काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध विशाल प्रदर्शन भएको छ ।

    ट्रम्पविरूद्ध भएको ‘नो किङ्ग्स र्‍याली´मा ८० लाख मानिस सहभागी भएका छन् । ट्रम्पविरूद्ध अमेरिकाका सबै ५० राज्यका ३३ सयभन्दा बढी स्थानमा प्रदर्शन भएको हो ।

    आयोजकहरूका अनुसार अक्टोबरमा भएको नो किङ्ग्स प्रदर्शनको तुलनामा यसपटक करिब ८० लाख बढी मानिस सहभागी भएका छन् भने ६ सयभन्दा बढी कार्यक्रम आयोजना गरिएको थियो ।

    प्रदर्शनमा सहभागीले ट्रम्पको नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar