अदालतमा उपस्थित भए एन्फा अध्यक्ष र महासचिव

  • कालिका खवर
  • बुधबार, कार्तिक ११, २०८३
  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई अदालत उपस्थित भएका छन् ।

    खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा सीआईबीले मुद्दा दायर गरेपछि उनीहरू फरार रहेका थिए । उनीहरू बुधबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएर बयान दिएका हुन् । उनीहरूको बयान सकिइसकेको छ । अब थुनछेक बहस हुनेछ ।

    यही मुद्दामा यसअघि कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जीव पाण्डे धरौटीमा रिहा भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar