नेपालमा गएको भूकम्पको धक्का भुटानसम्म

  • कालिका खवर
  • मङ्लबार, मंसिर ८, २०८३
  • काठमाडौं । आज बिहान ७ बजेर १७ मिनेटमा नेपालको कोशी प्रदेशमा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

    युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (ईएमएससी)का अनुसार, यस भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङको लेलेप क्षेत्रमा रहेको थियो ।

    भूकम्पको धक्का नेपालसहित चीन, भारत, भुटानसम्म महसुस गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar