४.२ म्याग्निच्युडको भूकम्पको धक्का

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २०, २०८३
  • काठमाडौं : हुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान ७ः१० मा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हुम्लाको ठेहे आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar