प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

  • कालिका खवर
  • बिहिबार, भदौ २५, २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar