काभ्रेमा बस दुर्घटना : सातजनाको घटनास्थलमै मृत्यु (अपडेट)

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ २९, २०८३
  • काठमाडौं । काभ्रेमा बस दुर्घटना भएको छ । बनेपाबाट रोशी चम्पा जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बसनमोबुद्ध नगरपालिकाको सेल्फीडाँडामा दुर्घटना भएको हो ।

    दुर्घटनामा सातजनाको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ । अझै धेरैको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । उद्वार कार्य जारी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar