एकजना सांसदले हस्ताक्षर फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीको पद जोगियो

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १९, २०८३
  • धनगढी । एकजना सांसदले हस्ताक्षर फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद अन्तिम अवस्थामा जोगिएको छ ।

    अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ९ सांसदमध्ये डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि उनको मुख्यमन्त्री पद जोगिएको हो । विज्ञप्ति जारी गर्दै महराले हस्ताक्षर फिर्ता लिएको जानकारी दिएकी हुन् ।

    प्रदेश सभा सदस्य दिवानसिंह विष्ट समेतको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar