हर्क साम्पाङले आज पनि पर्चा देखाउँदै विरोध जनाए

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ ५, २०८३
  • काठमाडौं ।  प्रतिनिधि सभाको बैठकमा आज पनि श्रम संस्कृृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विरोध जनाएका छन्।

    बैठक सुरु हुनासाथ प्रधानमन्त्री र मन्त्रीहरुलाई जवाफदेही बनाउन माग गर्दै उठेका हुन्।

    संसदमा उठेर प्ले कार्डसहित प्रस्तुत भएका थिए। सभामुखले साम्पाङलाई यो विषयमा ध्यानाकर्षण भएको भन्दै सचिवालयसँग कुरा गर्ने बताएपछि बैठक अघि बढ्यो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar