ओडिआईमा सन्दीप लामिछानेको विश्व कीर्तिमान

  • कालिका खवर
  • सोमवार, जेष्ठ ४, २०८३
  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने ओडिआईमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका छन् । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डविरुद्ध २ विकेट लिँदै सन्दीपले विश्व कीर्तिमान कायम गरेका हुन् ।

    सन्दीपले ७३ खेलमा १५० विकेट लिएका हुन् । यसअघि यो कीर्तिमान अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो । उनले ७७ खेलमा १ सय ५० विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar