महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १, २०८३
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

    महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति समक्ष उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar