प्रधानमन्त्रीको राजीनामा माग

  • कालिका खवर
  • बुधबार, बैशाख ३०, २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

    बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री उपस्थित नभएपछि राजीनामा माग गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar