भैरवी गाउँपालिका अध्यक्ष पक्राउ

  • कालिका खवर
  • सोमवार, बैशाख २८, २०८३
  • दैलेख । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही पक्राउ परेकी छिन् ।

    प्रहरीले उनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको हो । उनले दिएको करिब ५ लाख रूपैयाँको चेक बाउन्स भएपछि एक स्थानीयले उनीविरूद्व उजुरी दिएका थिए ।

    उनीमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar