बालेनलाई हर्कको आग्रह– जनतालाई धेरै दुःख नदिनु

  • कालिका खवर
  • शनिबार, बैशाख १२, २०८३
  • काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बोलेन शाहलाई सुझाव दिँदै जनतालाई धेरै दुःख नदिन आग्रह गरेका छन् ।

    उनले सामाजिक सञ्जालमा भनेका छन्– ‘बालेन जी… तपाईँलाई मेरो सुझाव– जनतालाई धेरै दुःख नदिनु ! जग्गा जमिन तेरो न मेरो कसैको हुँदैन १ सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा विलय हुनु पर्छ !’

    साम्पाङले थप भनेका छन्-‘विकासमा लाग्नु, पुरानो जुँगाको फाइट छोड्नु । आजको मितिमा तपाईँकै जुँगा लामो छ ! छोड्दिनु भो !’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar