सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्दै सभामुख

  • कालिका खवर
  • बुधबार, बैशाख ९, २०८३
  • काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने भएका छन् ।

    सभामुख अर्यालले बुधबार बिहान १० बजे सिंहदरबारस्थित कानुन समितिको हलमा प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने भएका हुन् । बैठकमा कूटनीतिक राहदानी सिफारिस लगायतका विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar